भूकम्प प्रभावितका लागि एकद्वार प्रणालीबाट राहत वितरण शुरु
काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावितहरूका लागि प्राप्त भएको राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्न शुरु गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । विभिन्न सरकारी निकाय र दाताहरूबाट प्राप्त भएको...