१६ फाल्गुन २०८१, शुक्रबार
माल्दिभ्सका सभामुखसँग सांसद ढकालको भेटवार्ता
काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट गरेका छन् । माल्दिभ्सको संसद भवनमा भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय अभ्यासको आदानप्रदान तथा क्षेत्रीय सहकार्य...