स्थानीय तह कर्मचारी सञ्जालद्वारा मुख्य सचिवको अभिव्यक्तिप्रति असन्तुष्टि, आन्दोलनको घोषणा
काठमाडौँ । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले मुख्य सचिव एकनारायण अर्यालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै शान्तिपूर्ण र चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। सञ्जालले मुख्य सचिवको अभिव्यक्तिले स्थानीय तह र प्रदेश...