सहकारी प्रकरण : कानुन सुधारका लागि कार्यदल गठन, समस्याग्रस्त सहकारीबारे बुझ्न सात वटै प्रदेशमा विज्ञ टोली खटाइँदै
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा आयोजित एक उच्चस्तरीय बैठकले सहकारी संस्थाहरूमा देखिएका समस्या समाधानका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सहकारी क्षेत्रका...