सिंहदरवार परिसरभित्र अपाङ्गतामैत्री पार्किङ स्थल तोक्न गृहको निर्देशन
काठमाडौँ । सेवा प्रवाहमा सुधारको प्रयास गरिरहेको गृह मन्त्रालयले सिंहदरवार परिसरभित्र अपाङ्गतामैत्री पार्किङ स्थल तोक्न निर्देशन दिएको छ । सिंहदरवार परिसरलाई अपाङ्गतामैत्री बनाउन सिंहदरवार परिसरभित्र आगन्तुकको रूपमा आउने अपाङ्गता भएका...