अध्यागमनका कर्मचारीलाई गृह मन्त्रीको अनुरोध : विमानस्थलमा अनावश्यक हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस्
काठमाडौँ । उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका...