विश्व सरकार शिखर सम्मेलनमा आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड
काठमाडौँ । विश्व सरकार शिखर सम्मेलनमा आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिइएको छ । संयुक्त अरब इमिरेट्स सरकारको निमन्त्रणामा दुबईमा आयोजना भइरहेको समिटमा नेपाल सरकारको तर्फबाट सहभागी श्रम, रोजगार तथा...