सार्वजनिक प्रशासन सुधारका लागि रणनीतिक योजनाको मस्यौदा तयार
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको रणनीतिक योजना (२०७७-०८७) को मस्यौदा तयार गरेको छ । निजामती कर्मचारीको लागि कार्यसम्पादनमा आधारित तलवभत्ता तथा प्रोत्साहन प्रणाली लागू गर्ने, वैदेशिक...