राज्यमन्त्री विमला वलीलाई कारबाही गर्न एकराज बस्नेतको माग
काठमाडौँ । लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् । जेठ ३१ गते...