त्रिभुवन विमानस्थलबाट हराएका भुसाल झन्डै १५ घण्टापछि एकान्तकुनामा भेटिए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहीन भएका एक व्यक्ति झन्डै १५ घण्टापछि भेटिएका छन् । पर्वत पैयुँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हिजो शनिवार राति १०:३० बजेदेखि सम्पर्कविहीन भएका...