काठमाडौँमा एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन
काठमाडौँ । काठमाडौँ उपत्यकामा एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति भएको छ। सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकामा क्वारेन्टिन स्थल निर्माण र व्यवस्थापन...