सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका-२ मा किराना व्यापार गर्दै आएका प्रेमचन्द्र साह जलेश्वर भन्सार क्षेत्रमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापना हुने कुराले निकै खुसी थिए। भारतलगायत तेस्रो मुलुकसँगको व्यापार,...