सहरी पूर्वाधारमा एकीकृत युटिलिटी कोरिडोर बनाउने घोषणा
काठमाडौँ । सरकारले सहरी पूर्वाधारमा एकीकृत युटिलिटी कोरिडोर बनाउने घोषणा गरेको छ । सहरी पूर्वाधार निर्माणलाई व्यवस्थित र चुस्त बनाउन सडक, पुल, स्मार्ट सिटीजस्ता संरचनाको योजना निर्माणकै चरणमा दूरसञ्चार, विद्युत्,...