‘प्रचण्ड’ र माधव नेपालबीच भेटवार्ता
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबिच आइतबार सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता...