माओवादी र एकीकृत समाजवादीबीच एकता हुनसक्छ : झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार र सिद्धान्तमा सहमत भए माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् । उनले वैचारिक, राजनीतिक, कार्यदिशा र कार्यक्रममा सहमत...