राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एसको बैठक बस्दै
काठमाडौँ । एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। बिहान साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औँ सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। शनिबार दिउँसो बसेको...