‘त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन’
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा सङ्घ नेपालको ३४...