काँग्रेसमा प्रवेश गरे नेकपा एसका ओखलढुंगा जिल्ला अध्यक्ष वाग्ले
काठमाडौँ । नेकपा-एकीकृत समाजवादीका ओखलढुंगा जिल्ला अध्यक्ष हंसराज वाग्ले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाएर वाग्ले काँग्रेस प्रवेश गरेका हुन् । नेकपा विभाजनका...