महाधिवेशनका लागि तयार ४ वटै दस्ताबेज ७७ जिल्लामा पठाउँदै नेकपा एस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको दस्ताबेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ । महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम,...