१२ फाल्गुन २०७९, शुक्रबार
सिंहदरवारभित्र सर्वसाधारणले सहज प्रवेश गर्न पाउनुपर्ने माग
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरवारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले...