भोजपुर प्रदेश सभा-१ मा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित
काठमाडौँ । भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित...