एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरकोविरुद्धमा, गराए माधव नेपालको ध्यानाकर्षण
काठमाडौँ । एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरूले आफूहरूलाई पटक-पटक अपराधीलाई जस्तो व्यवहार...