समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छ: नेपाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवसका...