ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङ्गको बेसीशहरमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ्ग, बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको ४१ औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को. ले.नि....