जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ परिसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ। २०८१ फागुन १ गतेदेखि उक्त सेवा औपचारिक रूपमा सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी...