प्रधानमन्त्रीद्वारा एक्सन रुमबाटै सुनकोशी-मरिण डाइभर्सनको निरीक्षण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको निर्माण प्रक्रियाबारे एक्सन रुमबाट जानकारी लिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’ बाटै प्रधानमन्त्री दाहालले...