कोरोनाको एक्सबिबि सव-भेरियन्टका संक्रमित भेटिए, मास्क लगाउन मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव–भेरियन्ट (एक्सबिबि)का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ। यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको...