एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौँ । नेपाली सेनाले मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा आयोजित “एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४” मा स्वर्ण पदक जितेको छ। मिति २०८१ आश्विन २३ देखि २५ गतेसम्म वेल्स, ब्रेकनमा सम्पन्न यो अन्तर्राष्ट्रिय...