एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
सिन्धुपाल्चोक। ढुंगा झिक्ने क्रममा पहिरो झरी एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् । जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका...