हङकङविरुद्धको यु-१९ एक दिवसीय क्रिकेट शृङ्खला नेपालद्वारा ‘क्लिनस्विप’
काठमाडौँ । हङकङविरुद्धको यु-१९ एक दिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एक दिवसीय खेलमा हङकङलाई एक सय ३० रनले पराजित गर्दै नेपालले...