एक दिवसीय श्रृङखला : जिम्बावे ‘ए’ ८७ रनमा समेटियो, नेपाल जवाफी ब्याटिङ गर्दै
काठमाडौँ। करण केसी र सोमपाल कामीको कसिलो बलिङमा टिक्न नसकेको जिम्बावे ‘ए’ ले नेपाललाई ८८ रनको समान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय श्रृङखलाको दोस्रो खेलमा...