बागमती प्रदेश सरकारले ल्यायो एग्रिगेटर सूचना बैङ्क
हेटौँडा । बागमती प्रदेशका सूचना सङ्कलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैङ्क सञ्चालनमा आएको छ । सूचना बैङ्कको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गरेका...