एचआइभी संक्रमित बालबालिकालाई मासिक भत्ता दिइने
तनहुँ । तनहुँमा एचआईभीबाट संक्रमित बालबालिकालाई मासिक भत्ता दिइने भएको छ । व्यास नगरपालिकाले एचआइभी संक्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय...