परराष्ट्र मन्त्री राणाले भेटिन् श्रीलंकाली उपमन्त्री
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले श्रीलंकाका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । उनीहरूबीच छैटौँ बिमस्टेक शिखर सम्मेलनको अवसरमा भएको भेटवार्तामा नेपाल-श्रीलंका...