आयातित वस्तुको भ्याट बिल काट्दा एचएस कोड अनिवार्य उल्लेख गर्नुपर्ने
काठमाडौँ । अब हरेक व्यवसायीले आयातित वस्तु बिक्री गर्न भ्याट बिल काट्दा हार्मोनाइज्ड कोड (एचएस कोड) अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ । सरकारले मूल्य अभिवृद्धि कर नियमावली २०५३ मा...