एचपिभी खोपका लागि अभिभावकमा सचेतना आवश्यक रहेको सरोकारवालहरूको जोड
काठमाडौँ । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपका लागि अभिभावकमा सचेतना आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको हालै सम्पन्न एचपिभी खोप...