एचपीभी खोप लगाएका एक दर्जन बढी किशोरीहरू बेहोस
काठमाडौँ । पर्साको कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका एक दर्जन बढी विद्यार्थीहरू अचानक बेहोस भएका छन् । उक्त विद्यालयमा अध्ययनरत एचपीभी खोप लगाएका १४ जना किशोरीहरू अचानक...