माओवादी एजेन्डाले सार्थकता पाउँदै गएको ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरवारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले सार्थकता पाउँदै गएको बताएका छन् । बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन...