एटिएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगन्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट...