खानेपानीमन्त्री यादव र एडिबीका कन्ट्री डाइरेक्टर अर्नाउडबीच छलफल
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भएको भेटमा एडिबीको सहयोग र सहकार्यमा नेपालमा...