१६ देशका कर प्रशासक र विज्ञ नेपालमा
काठमाडौँ । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्वयनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ । काठमाण्डौँको दरबारमार्गस्थित याक एण्ड यति होटेलमा...