विवादित शिक्षा उत्प्रेरक कार्यविधि खारेज, प्रशिक्षार्थी सम्बन्धी कार्यविधि जारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि जारी गरेको ‘शिक्षा उत्प्रेरक (एडुकेशन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि-२०८०’ खारेज गरेको छ । निजामती कर्मचारीसरह सरकारी सूचनामा पहुँच हुने गरी उत्प्रेरकको नाममा ‘बाहिरिया’...