सुदूरपश्चिममा पहिलो पटक एथलेटिक्स तथा रेफ्रि प्रशिक्षण तालिम
डोटी । डोटीको दिपायलमा पहिलो पटक एथलेटिक्स तथा रेफ्रि प्रशिक्षण तालिमको आयोजना गरिएको छ । खेलाडी तथा प्रशिक्षकहरूलाई खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्न सहजता होस भन्ने हेतुले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्...