एनआईसी एसिया बैंकका शाखा प्रबन्धकसहितका कर्मचारीविरुद्ध ठगी निवेदन
काठमाडौँ । रौतहटको गरूडा बजारस्थित एनआईसी एसिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरुद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ। बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले ठगी गरेको भन्दै जिल्ला...