चिकित्सक लाइसेन्सको परीक्षामा ४७५ जना मात्र उत्तीर्ण
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिवारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा...