गुणस्तरहीन बस्तु उत्पादन गरेर मूल्यमा प्रतिस्पर्धा गर्नेहरू विलीन हुन्छन् -महानिर्देशक पुडासैनी
औद्योगिक विकास सँगै सर्वसाधारण जनताको हितका लागि कुनै पनि पदार्थको गुणस्तर निर्धारण गर्ने र त्यस्ता पदार्थहरूमा गुणस्तर प्रमाण चिन्हहरू प्रयोग गर्ने व्यवस्था चार दशक अघि नै भएको देखिन्छ । वस्तु...