अनुमतिविना एनजीओको कुनै सहयोग नलिन संघीय संसदको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संघीय संसद अन्तर्गतका सबै समितिलाई बैठकमा गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ)हरुको कुनै सहयोग नलिन निर्देशन दिएका छन् । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले...