बंगलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित
काठमाडौँ । भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बंगलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्यु भएको छ भने लाखौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र (एनडिआरसिसी)...