एमाले र काँग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : नेता साउद
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले काँग्रेस र नेकपा (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता...