सरकारले भन्यो-इजरायलबाट नेपाली ल्याउन दुई विमान तयारी अवस्थामा छ
काठमाडौँ । सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि दुई वटा विमान तयारी अवस्थामा रहेको जनाएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले...